कविता:-मेरी आमा मेरी साथी
अनपढ़ बैरी हूँन या हूँन लाटी
मेरी आमा नै मेरी प्यारी साथी,
अनपढ़ बैरी हूँन या हूँन लाटी
माया-र बिस्वास गर्नु हुन्छ म
माथी,
रुन दिनु भएन कहिले मलाई
सधै फुर्क्याई लेउनु भयो
आफुले दुःख कष्ट सहेर मलाई
शुखःमा हुर्क्याई लेउनु भयो,
आमाले हुर्क्याई लेउनु भयो मलाई
बोकेर खर दाउरा को भारी,
मलाई नौतुन लुगा किन्दियेर
दशैंमा
आफुले लाउनु भयो पुरानो साडी,
च्याप्प मेरो हाथ समाई
रमाइ-रमाइ हिन्नू हुन्थ्यो,
आफु खाली खुट्टा हिनी मेरो लागी
नौतन जूत्ता किन्नू हुन्थियो,
आफु भोक्कै बसी मलाई आफ्नो
दूध चुसाउने मेरी आमा,
आफु झरि पानीमा भीझेर
मलाई आफ्नो आँचल भित्र
लुकाउने मेरी आमा,
हजुरको आशीर्वाद ले जिन्दगीमा
धेरै अगि बढ़न पाउ,
गरीब दुखी हर कसैको सेवा गर्न
पाउ,
हर दुःख कष्ट संग हाँसी ख़ुशी
लड़ना पाउ,
हजुरको साथै आफ्नो गाउको
नाम रोशन गर्न पाउ,
छुट्टिन न-परोस आमा कहिले,
सदै हुज़ूर संग बसी हजुरको सेवा
गर्न पाउ,
सदै हुज़ूर संग बसी हजुरको सेवा
गर्न पाउ !!
लेखक:-मंजीत छेत्री
पिता:-स्वर्गीय रत्न छेत्री
बुढ़ाथोकी
जन्मस्थान:-चंद्रभेटि सोठिया
बिस्वानाथ असम
जन्ममिति:-20-Oct-1989
अनपढ़ बैरी हूँन या हूँन लाटी
मेरी आमा नै मेरी प्यारी साथी,
अनपढ़ बैरी हूँन या हूँन लाटी
माया-र बिस्वास गर्नु हुन्छ म
माथी,
रुन दिनु भएन कहिले मलाई
सधै फुर्क्याई लेउनु भयो
आफुले दुःख कष्ट सहेर मलाई
शुखःमा हुर्क्याई लेउनु भयो,
आमाले हुर्क्याई लेउनु भयो मलाई
बोकेर खर दाउरा को भारी,
मलाई नौतुन लुगा किन्दियेर
दशैंमा
आफुले लाउनु भयो पुरानो साडी,
च्याप्प मेरो हाथ समाई
रमाइ-रमाइ हिन्नू हुन्थ्यो,
आफु खाली खुट्टा हिनी मेरो लागी
नौतन जूत्ता किन्नू हुन्थियो,
आफु भोक्कै बसी मलाई आफ्नो
दूध चुसाउने मेरी आमा,
आफु झरि पानीमा भीझेर
मलाई आफ्नो आँचल भित्र
लुकाउने मेरी आमा,
हजुरको आशीर्वाद ले जिन्दगीमा
धेरै अगि बढ़न पाउ,
गरीब दुखी हर कसैको सेवा गर्न
पाउ,
हर दुःख कष्ट संग हाँसी ख़ुशी
लड़ना पाउ,
हजुरको साथै आफ्नो गाउको
नाम रोशन गर्न पाउ,
छुट्टिन न-परोस आमा कहिले,
सदै हुज़ूर संग बसी हजुरको सेवा
गर्न पाउ,
सदै हुज़ूर संग बसी हजुरको सेवा
गर्न पाउ !!
लेखक:-मंजीत छेत्री
पिता:-स्वर्गीय रत्न छेत्री
बुढ़ाथोकी
जन्मस्थान:-चंद्रभेटि सोठिया
बिस्वानाथ असम
जन्ममिति:-20-Oct-1989
Comments
Post a Comment