कविता-किस्मत आफ्नो हाथमा

किस्मत आफ्नो हाथमा
------------------------------
आफ्नो किस्मत आफ्नो हाथमा हुँच्चा
अरुले छेकदा कइले छेकिँदैना
किस्मत भनेको बादल भीत्तरको घाम जस्तो हुन्छा
आंखा को बादल ना हटून जेली किस्मत देखिँदैन
चंचल हुछा मान्छेको मन जता ततैं डुली हिन्दाछ
किस्मत तेसैको चम्किन्छा जसले मनको कुरा छोड़ी
बुध्दि को साथ हिन्दछ
जसले मन बुध्दि को अंतर लाइ चिंदाचा
जसले मन बुध्दि को अंतर लाइ चिंदाचा
बुध्दि हुदा हुंदै पोनी हामी किना
मनको कुरा मानी हिन्दछूम
कामयाबी को चाबी आफ्नो हाथमा हुन्छा
ना चिनेरा हामी किस्मत लाइ दोस दिदाछुम
किस्मत लाइ दोस दिदाछुम
चंचल हुन्छा मन हाम्रो तेसलाइ
हामीले मनाउन जान्नु परछा
किस्मत सबैको राम्रो हुन्छा
तेसलाई बनाउन जान्नु परछा
तेसलाई बनाउन जान्नु परछा

मंजीत छेत्री

  • तेज़पुर असम

Comments

Popular posts from this blog

कविता:- हर किसीकी इज्जत होता है

कविता:-में एक राइटर हु