कबिता-अचम्मा को दुनिया
नेपाली कबिता
अचम्मा को दुनिया
------------------------
गरीब लाइ यो दुनियामा
बाचना धेरै सारो छ
धनीलाई पोनी यो दुनियामा
हासी ख़ुशी बाचना धेरै गारो छ
कसरी जिउँदा राम्रो हुन्चा जिबन
सोचना धेरै सारो छ
सोचना धेरै सारो छ
अचम्मा को दुनिया या धनि हुना नी
सारो छ गरीब हुना नी सारो छ
गरीब हुदा पोनी सबैले हेपदाछांन
की भन्ने डर हुँच्चा
धनि हुदा पोनी कसैले बाटो
छेक्छान की भन्ने डर हुँच्चा
गरीबले धन जोड़ना आफ्नो
खून पसीना खटाउछा
धनीले धन जोड़ना आफ्नो
बुध्दि खटाउछा
कस्तो अचम्मा को दुनिया यो
गरीब लाइ गरीबी ले सताउछा
धनि लाइ धनले सताउछा
कस्तो अचम्मा को दुनिया छ या
धनि हुना नी सारो छ गरीब
हुना नी सारो छ
धनि हुना नी सारो छ
गरीब हुना नी सारो छ
मंजीत छेत्री
तेज़पुर असम
Comments
Post a Comment