कविता- दुख बिना सूखा का पाइन्छा
कविता
दुख बिना सूखा का पाइन्छा
------------------------------------------
मान्छे भएर जन्मे पछि दुनियामा
दुख पीड़ा सबैलाई आउदछा
दुख पीड़ा लाइ नज़र अंदाज़ गरी
आत्मा बिस्वासले जो अगी बढ़दछ
तेस्ले मत्रेई सफलता पाउदछ
तेस्ले मत्रेईसफलता पाउदछ
लड़देइ पड़देइ बामे सरदेई न हिनेको भय
आज हामी ऐति राम्मारी हिन्न सकिने थेना होला
दुख न भोई दुनियामा सूखा मत्रै भएको भय
सूखा को मूल्य चिन्ना सकिने थेना होला
जसले दुख पीड़ा लाइ पनछिउँदै
आत्मा बिस्वासले अगी बढ़ना सीख्ताछा
इतिहास साक्ष्छी छ तेस्ले एकदिन
दुनिया जित्ताछा तेस्ले एकदिन दुनिया जित्ताछा
मरे पछि सोरगा पाइन्छा भनी
सबै तीर्थ मंदिर घूमी आउदछन
जसले खून पसीना बगाउदेइ संघर्ष गर्छा
तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
सर्ग सबैलाई चाइन्छा तरा
मरना कोई खोज्दैनान
सूखा सबैलाई चाइन्छा तरा
संघर्ष गर्न कोई खोज्दैनांन
मरे पछि सोरगा पाइन्छा भनी
सबै तीर्थ मंदिर घूमी आउदछन
जसले खून पसीना बगाउदेइ
संघर्ष गर्छा तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
लेखक मंजीत छेत्री
तेज़पुर असम
दुख बिना सूखा का पाइन्छा
------------------------------------------
मान्छे भएर जन्मे पछि दुनियामा
दुख पीड़ा सबैलाई आउदछा
दुख पीड़ा लाइ नज़र अंदाज़ गरी
आत्मा बिस्वासले जो अगी बढ़दछ
तेस्ले मत्रेई सफलता पाउदछ
तेस्ले मत्रेईसफलता पाउदछ
लड़देइ पड़देइ बामे सरदेई न हिनेको भय
आज हामी ऐति राम्मारी हिन्न सकिने थेना होला
दुख न भोई दुनियामा सूखा मत्रै भएको भय
सूखा को मूल्य चिन्ना सकिने थेना होला
जसले दुख पीड़ा लाइ पनछिउँदै
आत्मा बिस्वासले अगी बढ़ना सीख्ताछा
इतिहास साक्ष्छी छ तेस्ले एकदिन
दुनिया जित्ताछा तेस्ले एकदिन दुनिया जित्ताछा
मरे पछि सोरगा पाइन्छा भनी
सबै तीर्थ मंदिर घूमी आउदछन
जसले खून पसीना बगाउदेइ संघर्ष गर्छा
तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
सर्ग सबैलाई चाइन्छा तरा
मरना कोई खोज्दैनान
सूखा सबैलाई चाइन्छा तरा
संघर्ष गर्न कोई खोज्दैनांन
मरे पछि सोरगा पाइन्छा भनी
सबै तीर्थ मंदिर घूमी आउदछन
जसले खून पसीना बगाउदेइ
संघर्ष गर्छा तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
तेस्ले यो जूनिमेंइ सोर्गे पाउदछन
लेखक मंजीत छेत्री
तेज़पुर असम
Comments
Post a Comment